दफा ८०
वातावरणमैत्री हुनु पर्ने
बोर्डले वातावरणमैत्री तवरले तोकिएको मापदण्ड-पूरा गरी रेल्वे तथा रेल्वे सेवा सञ्चालन गर्नु पर्नेछ।